नवनियुक्त चिनियाँ राजदूत सोङ नेपाल आईपुगे (फोटोफिचर)

काठमाडौं, २४ पुष । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगेका छन्। राजदूत सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका थिए । राजदूत सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। राजदूत केही दिन क्वारेन्टीनमा बस्ने जनाईएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताउनुभएको छ । चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा सोमबार राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गर्ने प्रतिबद्धता […]

मायादेवी मन्दिर पुगे चिनियाँ राजदूत सोङ

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लुम्बिनी पुगेका छन्। तिलौराकोट पुगेका उनले त्यहाँस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग लुम्बिनी पुगेका उनले मन्दिर क्षेत्रको अवलोकनसमेत गरेका छन्। मन्दिर भ्रमणपश्चात उनले नेपाल र चीनबिच लुम्बिनीमा संस्कृति, धर्म र पर्यटन प्रवर्द्धनमा सहकार्यका सम्भावनाहरु धेरै रहेको बताएका…

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आइपुगेका छन् । उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औँ राजदूतका रूपमा...

नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ …

कार्यभार सम्हाल्न नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत चेन सोङ

नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२ओँ राजदूत हुनुहुन्छ […]

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ । सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला […]

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। आइतबार विहान उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औं राजदूतका रुपमा...

नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आउँदै

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आउने भएका छन् ।