रौतहटसँगै मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुने छु : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिंगो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुने बताएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट  निर्वाचित भएलगतै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले विजयी गराउने मतदातालाई धन्यवाद दिएका छन् । ‘रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा मलाई अत्यधिक मतका साथ विजयी गराउनुभएकोमा सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु’ नेपालले लेखेका छन्, ‘रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र सम्बृद्

सम्बन्धित सामग्री