महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

काठमाडौँ। दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको […]

सम्बन्धित सामग्री

दार्चुलामा बाढी, दुई जनाको मृत्यु चार जना बेपत्ता

दार्चुला । जिल्लामा अविरल वर्षासंगै आएको बाढी र पहिरोले जनधनको क्षति भएको छ । गएरातिको परेको वर्षाले महाकाली नदी र लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकाम स्थित बाङ्गाबगर,लास्कु र डुङरीका दर्जनौं घर बगाएको हो । डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा महाकाली नगरपालिका—३ डुङरीका ५२ वर्षीय […] The post दार्चुलामा बाढी, दुई जनाको मृत्यु चार जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दार्चुलामा बाढी पहिरोमा परी एकको मृत्यु, आठ बेपत्ता, २३ घर बगे

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले दार्चुलामा एक जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । गएरातिको वर्षाले महाकाली नदी र लास्कु खोलामा बाढी आएको हो ।

महाकालीमा डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता

बैतडी : नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। डुङ्गामा १० जना सवार रहेका थिए।बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए।बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गरेको डुङ्गा पल्टिदा एक जना बालकको मृत्यु भएको र एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए।प्रहरी निरीक्षक दर्शन ख

महकालीमा भारततर्फ जाँदै गरेको डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता

बैतडी, कात्तिक १० गते । नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । डुङ्गामा १० जना सवार रहेका थिए । बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गरेको डुङ्गा पल्टिदा एक जना बालकको मृत्यु भएको र एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताउनुभयो ।

तुइनबाट खस्दा एक जना बेपत्ता, शिलान्यास भएको २ वर्षसम्म पनि बनेन पुल

दार्चुला। जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।