कास्की २ : एमाले उम्मेदवार विद्या विजयी, प्रदेशसभा काँग्रेसका उम्मेदवार विन्दु निर्वाचित

पोखरा। कास्की क्षेत्र नम्बर २ नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन्। १६ हजार ९९८ ल्याउँदै उनी

सम्बन्धित सामग्री

कास्की २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवार भट्टराई

कास्की – प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा ३ हजार ४७ मतले अगाडि हुनुहुन्छ । भट्टराईले अहिलेसम्म ११ हजार १ सय ८५ मत पाउनुभएको छ भने कँडेलले ८ हजार १ सय ३८  मत प्राप्त गर्नुभएको छ । यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार ५९ मत पाउनुभएको छ ।

रवीन्द्रले ह्याट्रिक गरेको कास्की-२ मा अग्रता लिने माधव कँडेल को हुन् ?

५ मंसिर, पोखरा । नेकपा एमालेको गढ मानिएको कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । यो क्षेत्रमा एमाले उम्मेदवार विद्या भट्टराईले सुरुदेखि नै अग्रता लिने धेरैको अनुमान थियो । तर सोमबार …

खड्कालाई बर्खास्त गर्दा पनि छैन विन्दुकुमारलाई सजिलो

१ मंसिर, पोखरा । कास्की–२ प्रदेश क्षेत्र २ मा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका भौतिकमन्त्री कुमार खड्का बर्खास्त भए । कांग्रेस नेता खड्कामाथि आरोप छ, एमाले उम्मेदवार मीना गुरुङलाई …

कास्की क्षेत्र नम्बर २ः पूर्वविद्यार्थी नेताबीच प्रतिष्ठाको लडाईं

६ मंसिर, पोखरा । कास्की–२ मा यस पटक दुई पूर्व बिद्यार्थी नेताहरु प्रतिष्ठाको लडाईं लड्दैछन् । एमाले उम्मेदवार रविन्द्र अधिकारी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् भने कांग्रेस उम्मेदवार देवराज चालिसे पहिलो पटक सांसद बन्ने रणनीतिमा छन् । दुवै नेता मतदातामाझ लोकप्रिय मानिन्छन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर …