कास्की क्षेत्र नम्बर २ः पूर्वविद्यार्थी नेताबीच प्रतिष्ठाको लडाईं

६ मंसिर, पोखरा । कास्की–२ मा यस पटक दुई पूर्व बिद्यार्थी नेताहरु प्रतिष्ठाको लडाईं लड्दैछन् । एमाले उम्मेदवार रविन्द्र अधिकारी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् भने कांग्रेस उम्मेदवार देवराज चालिसे पहिलो पटक सांसद बन्ने रणनीतिमा छन् । दुवै नेता मतदातामाझ लोकप्रिय मानिन्छन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर …