बागमतीमा तीनवटा मल कारखाना स्थापना गर्ने तयारी

बागमती प्रदेश सरकारले तीनवटा मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बर्सेनि किसानले भोग्दै आएको मल समस्यालाई सहज बनाउन बागमती सरकारले मध्यमवर्गका तीनवटा मल कारखाना स्थापना गर्ने तयारी गरेको...

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमः मल कारखाना स्थापना गरिने

काठमाडौँ – सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो। स्थानीय तहमा मलको अभाव हुन नदिन जैविक मल कारखाना स्थापनाको कामलाई प्रोत्साहित गर्ने राष्ट्रपति पौडेलले बताए। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व […]

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।...

राजनीतिक दलका घोषणापत्र : प्राथमिकतामा मल कारखाना स्थापना

काठमाडौं :  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ल्याएको घोषणापत्रमा सबैजसो राजनीतिक दलले कृषि क्षेत्रलाई पनि प्राथमिकता दिएका छन्।दलहरूको मुख्य प्राथमिकतामा परेको छ, रासायनिक मल कारखाना स्थापना। नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र,समाजवादी,राप्रपा नेपालले आफ्नो घोषणापत्रमा परनिर्भरता हटाउन भन्दै रासायनिक मल कारखाना खोल्ने बताएका छन्। नेपाली कांग्रेसले ५ वर्षभित्र कृषि मल कारखाना स्थापना,नगदेबाली र जडिबुटी निर्यात दोब्बर,तरकारी, फलफूल, माछा, मास

बागमतीमा तीन मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना स्थापना गर्ने भएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीन वटा मल कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि...

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती–बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि […]

वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

मकवानपुर - वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो । वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । मल कारखाना खोल्ने विषयमा थाइल्यान्डकाे कम्पनीसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो...

बागमती सरकारले प्रदेशमा तीन मल कारखाना स्थापना गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ।प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो।केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ।प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानु

प्रदेशमा नै रासायनिक मल कारखाना स्थापना सम्भव छ : मन्त्री हुमागाईं

बागमती प्रदेशका कृषि तथा पशुपंछी मन्त्री बसुन्धारा हुमागाईले सबैको साथ र सहयोगबाट प्रदेशमा नै रासायनिक मल उत्पादनका लागि कारखाना स्थापना गर्न सकिने बताएका छन् । बुधबार हेटौंडामा आयोजित कृषि पशुपंछी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री हुमागाईँले प्रदेशमा नै रासायनिक मल उत्पादन कारखाना खोल्न कुनै समस्या नभएको तर सबै क्षेत्रले उत्तिकै मात्रामा सहयोग गर्नुपर्ने बताए ।‘सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने हो भने हामीले प्

दुई खर्ब लागतको रासायनिक मल कारखाना स्थापना गर्न ५० लाख बजेट !

११ असार, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रै नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरेपनि बजेटमा भने कम प्राथमिकता दिएको छ । मल कारखाना स्थापना गर्न झण्डै डेढदेखि दुई खर्ब लगानी अनुमान गरिएको कारखानाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट जम्मा ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । रासायिनक मल कारखाना स्थापनाबारे थप अध्ययन […]