वेष्ट ब्रोम रेलिगेशनमा, आर्सनलको युरोपा लिग खेल्ने झिनो आश

एजेन्सी। आर्सनलसँग ३–१ ले पराजित भएपछि वेष्ट ब्रोम इङ्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परेको छ। आर्सनलले भने युरोपा लिग खेल्ने झिनो आशा कायम राखेको छ। आर्सनलका इमिले स्मिथ रोवी, निकोलस पेपे र विलियनले गोल गरे। वेष्ट ब्रोमका म्याथ्युज पेरेराले गोल गरे। लिगमा ९ अंकको खेल बाँकी हुँदा वेष्ट ब्रोम बर्नलीभन्दा दश अंकले पछाडि छ। आर्सनल नवौं स्थानमा छ।

सम्बन्धित सामग्री

युरोपा लिग: म्यानचेस्टर युनाईटेडको जित

काठमाडौं, कात्तिक ११ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ। बिहीबार राति सम्पन्न भएको समूह चरण अन्तर्गतको खेलमा युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे। खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।राष्फोर्डले […]

फ्रान्कफुर्ट युरोपा लिग च्याम्पियन

एजेन्सी । जर्मन क्लब इन्ट्राच फ्रान्कफुर्ट युईएफए युरोपा लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै फ्रान्कफुर्टले दोस्रोपटक युरोपा लिगको उपाधि जितेको हो । निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको विजेताको टुंगो नलागेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटमा फ्रान्कफुर्टलाई […]

युरोपा लिग फुटबलको उपाधि जर्मनीको फ्रान्कफुर्टलाई

काठमाडौं । जर्मनीको आइन्त्राच फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनको सेभियामा बुधबार राति भएको फाइनल खेलमा स्कटल्याण्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै फ्रान्कफुर्ट उपाधि जितेको हो । खेलको ५७ औं मिनेटमा अयोडोले अरिबोले रेन्जर्सका लागि पहिलो गोल गरे । ६९ औं मिनेटमा फ्रान्कफुर्टका राफेल बोरेले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय […]

युरोपा लिग उपाधिका लागि रेन्जर्स र फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुने

काठमाडौं । स्कटल्याण्डको रेन्जर्स र जर्मनीको आइनट्राख्ट फ्रान्कफुर्ट युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । सेमिफाइनलमा इंग्ल्याण्डको वेष्ट ह्याम युनाइटेडलाई हराउँदै फ्रान्कफुर्ट फाइनलमा पुगेको हो । पहिलो लेगको खेल २–१ ले हारेको वेष्ट ह्याम युनाइटेडले दोस्रो लिगमा पनि १–० को हार बेहोरेको छ । समग्रमा खेल ३–१ ले जित्दै फ्रान्कफुर्ट फाइनलमा प्रवेश गरेको हो […]

युरोपा लिग : रेन्जर्ससँग लाइपजिग विजयी

काठमाडौँ – यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा बिहीबार आरबी लाइपजिगले जित निकालेको छ। लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हाो। लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।

युरोपा लिग : लियोनको पुनरागमन जित

काठमाडौँ– युरोपा लिग फुटबलमा फ्रान्सेली क्लब लियोनले पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै लियोनले स्पार्टा प्राहालाई ४–३ गोलले हराएको हो । लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । स्पार्टा प्राहाका लुकास हरसलिनले दुई तथा लाडिस्लाभ क्रेजसिले […]

युरोपा लिग विजेता भिल्लारियाललाई घरमा भव्य स्वागत

एजेन्सी। पहिलो ठूलो उपाधि युरोपा लिग जितेर फर्किएको भिल्लारियाल टिमलाई समर्थकले घरमा भव्य स्वागत गरेका छन्। स्पेनको दक्षिणपूर्वी सहरमा ५० हजार हाराहारीको समर्थक सडकमा उत्रिएका थिए। भिल्लारियालले बुधबारराति पोल्यान्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै उपाधि जितेको थियो। भिल्लारियालले पछिल्लो आठ सिजनमा सातौं पटक सातौं स्थानमा रहेर ला लिगाको अन्त्य गर्यो।

युरोपा लिग विजेता भिल्लारियाललाई घरमा भव्य स्वागत

एजेन्सी। पहिलो ठूलो उपाधि युरोपा लिग जितेर फर्किएको भिल्लारियाल टिमलाई समर्थकले घरमा भव्य स्वागत गरेका छन्। स्पेनको दक्षिणपूर्वी सहरमा ५० हजार हाराहारीको समर्थक सडकमा उत्रिएका थिए। भिल्लारियालले बुधबारराति पोल्यान्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै उपाधि जितेको थियो। भिल्लारियालले पछिल्लो आठ सिजनमा सातौं पटक सातौं स्थानमा रहेर ला लिगाको अन्त्य गर्यो।

युरोपा लिग खेल्ने आर्सनलको झिनो आशा

एजेन्सी। निकोलस पेपे र गाब्रियल मार्टिनेलीको गोलमा आर्सनलले गएराति क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको छ। जितसँगै आर्सनलले युरोपा लिग खेल्ने सम्भावना कायम राखेको छ। इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा हुने टिमले प्लेअफ खेल्न पाउनेछ। लिगमा अन्तिम चारणको खेल बाँकी हुँदा आर्सनल ५८ अंकका साथ नवौं स्थानमा छ। जुन सातौं स्थानका टोटेनह्यामभन्दा एक अंकले पछाडि हो।

युरोपा लिग खेल्ने टोटनह्यामको सम्भावना बलियो

काठमाडौं। टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा वुल्भ्सलाई २–० ले हराउँदै आगामी सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बताएको छ। घरेलु मैदानमा टोटनह्यामको जितमा ४५ औँ मिनेटमा ह्यारी केन तथा ६२ औँ मिनेटमा पिएर एमिल होज्ब्जेर्गले गोल गरे। जितपछि छैटौँ स्थानको टोटनह्यामको ५९ अंक भएको छ। समान अंक भएको वेष्ट ह्याम सातौं स्थानमा झरेको छ।