एजेन्सी । जर्मन क्लब इन्ट्राच फ्रान्कफुर्ट युईएफए युरोपा लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै फ्रान्कफुर्टले दोस्रोपटक युरोपा लिगको उपाधि जितेको हो । निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको विजेताको टुंगो नलागेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटमा फ्रान्कफुर्टलाई […]