काठमाडाैं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भू परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर आइतबार विभिन्न जातका ८१ वटा बोटबिरुवा रोपिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागिता रहेको सो वृक्षरोपण कार्यक्रममा फलफूललगायतका विभिन्न बोटबिरुवा रोपिएको हो । त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर […]
The post सशस्त्र प्रहरीद्वारा १४ हजार बिरुवा वृक्षरोपण appeared first on राजधानी राष्ट्रिय दैनिक.