काठमाडौं । अगामी बन्ने नयाँ सरकारका लागि नेपाली कांग्रेस र जनतमत पार्टीबीच सहकार्य हुने भएको छ । केन्द्रदेखि प्रदेशसम्म सरकार गठनको लागि कांग्रेस र जनमतबीच सहकार्य हुने भएको हो । आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पाटीृका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । […]