RajdhaniDaily.com | काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत सोमबार भारत प्रस्थान गरेका छन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल -
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई शपथ ग्रहण गराएका छन् । सृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसीलाई २४ गते बसेको स्थायी कमिटी बैठकले मनोनीत गरेको थियो ।
RajdhaniDaily.com | धनगढी । धनगढी उपमहानगरपालिका-१ स्थित जेन्जी मार्ग (पार्क अगाडि) मा राखिएको डिजिटल बोर्ड दैनिक तीन घण्टा सञ्चालनमा आउने भएको छ । उपमहानगरपालिकाद्वारा जडान -
ताप्लेजुङ, २६ असोज । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ । चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु ८४ हजारमा कारोबार […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियाले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई श्रमिक पठाउन अनुमति दिने नेपालको माग अस्वीकार गरेपछि वैदेशिक -