स्वर्ण विजेतालाई पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले ४ स्वर्ण जितेको […]

सम्बन्धित सामग्री

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

रामपुर (पाल्पा), २९ असार । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा […]

नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […] The post नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण first appeared on Hamro Khelkud.

अर्थले बजेट रोक्दा नवौं खेलकुदका स्वर्ण विजेताले अझै पाएनन् पुरस्कार

१० चैत, काठमाडौं । अर्थ मन्त्रालयले समन्वय नगरी बजेट रोक्का गरिदिँदा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले पाउने पूर्वघोषित नगद पुरस्कार प्रदान गर्न ढिलाइ भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । गएको असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २५ हजार र सामुहिक खेलका स्वर्ण विजेतालाई […]

चार महिनापछि केहीलाई पुरस्कार

नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता केही खेलाडीले पूर्वघोषित नगद पुरस्कार पाएका छन्।...

चार महिनापछि केहीलाई पुरस्कार

नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता केही खेलाडीले पूर्वघोषित नगद पुरस्कार पाएका छन्।...

नवौं स्वर्ण पदक विजेतालाई २५ हजार दिने राखेपको घोषणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । प्रतियोगिता आयोजनाका लागि गठित कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले भने […]

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो […]

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्