नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […] The post नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

१२ स्वर्णसहित विश्व निकेतनले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

काठमाडौं – १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ । आज पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन […]

धुलिखेल नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सञ्जीवनीलाई

काभ्रे। धुलिखेल नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको समापनसँगै उत्कृष्टहरुलाई नगरपालिका प्रमुख अशोक ब्यान्जुले पुरस्कार वितरण गरेका छन् । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तथा भलिबल तर्फ १० स्वर्ण, ४ रजत र २ काश्य पदक गरी १६ पदक प्राप्त गर्दै सञ्जीवनी मावि धुलिखेल राष्ट्रपति रनिङ्ग शिल्ड २०८० […]

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौं। नेपाल प्रहरीले नवौं राष्ट्रिय खेलकुद २०७९ का पदक विजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज (आइतबार) आयोजित समारोहमा खेलकुद समितिका अध्यक्ष समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरु तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको हो । समारोहलाई […]

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् ।नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे  । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर

पुरुषमा गण्डकी, महिलामा आर्मीलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो । क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका […]

पत्रकार आचार्यलाई ‘स्वर्ण पदक'

पर्सा : पर्साबाट वितरण गरिने एक तोला सुनसहितको ‘स्वर्ण पदक' यो वर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ। वीरगन्जका अग्रज पत्रकार स्व. गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना भएको स्वर्ण पदक यो वर्ष झापाका अग्रज पत्रकार आचार्यलाई प्रदान गरिएको हो। वीरगन्जमा रहेको गोतामे पत्रकारिता पुरस्कार प्रतिष्ठानले गएका नौ बर्षदे...

पत्रकार आचार्यलाई स्वर्ण पदक

वीरगन्ज । एक तोला सुन सहितको ‘स्वर्ण पदक’ यो बर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ । वीरगन्जका अग्रज पत्रकार स्व.गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना भएको स्वर्ण पदक यो बर्ष झापाका अग्रज पत्रकार आचार्यलाई प्रदान गरिएको हो । गोतामे पत्रकारिता पुरस्कार प्रतिष्ठान पर्साले विगत नौ बर्षदेखि यो पुरस्कार बर्षमा एकपटक वितरण गर्दै आएको छ । …

हिलसाइड कलेजले साग पदक विजेता विद्यार्थीलाई सम्मान गर्‍यो

काठमाडौं : हिलसाइड कलेज अफ इन्जिनियरिङले १३औं दक्षिण एसियाली खेलकूदमा स्वर्णपदक जित्‍ने विद्यार्थी चुडामणी कुंवरलाई सम्मान गरेको छ। कुंवरले सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेका थिए।  कलेजले ललितपुरमा आयोजना गरेको स्वागत, बिदाई र पुरस्कार वितरण कार्यक्रममा स्वर्ण पदक खेलाडी कुंवर सम्मानित भएका हुन्। सो अ...

राखेपद्वारा नवौँ खेलकुदको पुरस्कार वितरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार बापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।