राजतन्त्र र हिन्दु राज्य कायम गरेरै छाड्ने पूर्वमन्त्री बस्नेतको दाबी

उदयपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्ने दाबी गरेका छन् । कूल जनसंख्या मध्ये झण्डै ८० प्रतिशत हिन्दु धर्मप्रति आस्था राख्ने नागरिक भएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए । गृह जिल्ला पुगेका पूर्वमन्त्री बस्नेतले होटेल वल्ड …

सम्बन्धित सामग्री

कांग्रेस नेता प्रदीप पौडेललाई प्रश्न- गणतन्त्र किन खतरामा पर्‍यो ? (भिडियो)

राजधानीको बल्खु र झापाको बिर्तामोडमा हालै भएको प्रदर्शनपछि राजतन्त्र र हिन्दु राष्ट्रका पक्षधरहरूले गणतन्त्रको जग हल्लिएको दाबी गर्न थालेका छन् ।

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

काठमाडौं : शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना दिएको छ। शनिबार नारायणहिटी दरबार अगाडि राजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित बिरोध जनाएका थिए। उनीहरुले नागरिकता विधेयक अहिले जबरजस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघ

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार सो संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए ।उनीहरुले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष

राप्रपा ज्ञानेन्द्रको दलाल हो, कमल थापालाई हटाउँदैमा राजतन्त्र फर्कँदैन  : मसाल

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन ।’‘राप्रपाको महाधिवेशन पनि भर्खरै सम्पन्न भएको छ । त्यसमा पूर्व राजाद्वारा समर्थित पक्ष नै विजय भएको छ । पहिलेको नेतृत्वले राजतन्त्र र हिन्दू राष्ट्रका मुद्दाहरूलाई प्रभावशाली प्रकारले लैजान नसकेको भनेर नै

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र हिन्दुराष्ट्र […] The post राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हिन्दु राज्य र राजतन्त्र पुन:स्थापनाकाे माग गर्दै काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ – हिन्दु राष्ट्र कायम गरि राजतन्त्र पुनःस्थापनाकाे माग राख्दै काठमाडाैँमा प्रदर्शन भएकाे छ। राष्ट्रिय शक्ति नेपालकाे आयाेजनामा महेन्द्रशालिक दरबारमार्ग अगाडिबाट प्रदर्शन सुरु भएकाे हाे। उक्त प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहित प्रवक्ता अनिल याेगी,  नेपाली कांग्रेसका नेता बिपिन काेइरालासहित सहभागी थिए। बाजागाजासहित सुरु भएकाे र्‍याली महेन्द्र शालिक हुँदै घण्टाघर,रत्नपार्क,भाेटाहिटी,असन, ईन्द्रचाेक हुँदै बसन्तपुर […]