रोकिएन नेप्सेको पहिरो

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक २६।४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।

सम्बन्धित सामग्री

नेप्सेको पहिरो रोकिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।

रोकिएन नेप्सेको पहिरो, आज पनि ३८ अङ्कको गिरावट

केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो । यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले घट्दै ३५८.८७ अंकमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्र

नेप्सेको पहिरो रोकिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक डेढ वर्ष पहिलेको अवस्थामा आइपुगेको छ । मङ्गलबार भएको कारोबारपछि नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लेको हो ।

रोकिएन नेप्सेको पहिरो, मंगलबार थप ७० अंकको गिरावट

काठमाडौं । गत हप्ता देखिनै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेको पहिरो आज मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक थप ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको हो । गत सोमबार नेप्से अधिकतम परिसूचक अधिकतम् ७३.०५ अंकले घट्दै २६ सय ८५.४१ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् ११.४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झर्न पुगेको छ । सबै उप–सूचकहरु ऋणात्मक भ