शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका

काठमाडौं - भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि…

सम्बन्धित सामग्री

यस्ता छन् दाँत सफा गर्ने आठ तरिका

दाँतको काम खाना चपाउने त छँदैछ, बोल्न र सुन्दरताका लागि पनि यो महत्वपूर्ण छ । मानिसको व्यक्तित्व नै झल्काउने दाँतको सरसफाइ गर्ने खास तरिकाबारे भने धेरैलाई जानकारी नहुन सक्छ । दाँतलाई सफा गर्ने मुख्य तरिका नियमित रुपमा ब्रस गर्नु हो । कुनै खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । आजभोलि दाँत चम्काउने वा सेतो बनाउने गरेको […]

नयाँ साथी बनाउने ७ तरिका

२५ वर्षको उमेरपछि हामीले कायम राख्ने मित्रताको संख्या घट्न थाल्छ। तर नयाँ तथा दिगो सम्बन्धहरु बनाउन भने केही सरल हुन सक्छ। नयाँ साथी बनाउने सात तरिका यस प्रकार छन् १) अवसरहरू पहिचान गर्न सिक्नुहोस् केट लिभरले आफ्नो पुस्तक ‘द फ्रेन्डशिप कियर’मा भनेकी छन्, ‘हामी साथीहरू बनाउनका लागि हरेक दिन मौकाहरू पार गर्छौं।’ उनले अवसर आएपछि […]

न्युकिच पकाउने तरिका

न्युकिच यो जेको पनि बनाउन सकिन्छ । जस्तै भेजिटेबल, मासु, चिकेन, मटन, बफ सबैको र भेजिटेबलमा निउटीको पनि र तल बफ किमाको बनाउने तरिका दिइएको छ । यसरी नै सबैलाई बनाउन सकिन्छ । आवश्यक सामग्री :  १ किलो किमा मासु, २०० ग्राम कर्नफ्लोर, २०० ग्राम मैदा, २ वटा अण्डा, १०० ग्राम ब्रेड क्राम, १-१ चियाचम्चा […]

मटन किमा मटर बनाउने सजिलो तरिका

आवश्यक सामग्री :  १ किलो खसीको किमा २०० ग्राम मटर दाना २०० ग्राम गोलभेँडा काटेको २०० ग्राम दही ५०-५० ग्राम अदुवा लसुन पेस्ट १-१ टेबुल स्पुन जिरा धनियाँ धुलो १-१ टी स्पुन बेसार खोर्सानी धुलो १-४ टी स्पुन, गरम मसला, नुन, अजिनोमोटो, तेल इच्छा अनुसार । बनाउने तरिका :  तेल तताई प्याज किमा राखी भुट्नु […]

दशैँमा मटन चपली कबाब बनाउने तरिका

मिठो मसिनो खाने चाँडका रुपमा दशैँ मानिन्छ । जो तपाई हाम्रो घर आगनमा आइपुगेको छ । यो बेला घरघरमा घोर्ले खसी ढाल्ने, त्यसको अनेक परिकार बनाउने गरिन्छ । पक्कु, सेकुवा, साँधेर, उसिनेर, भुटुवा बनाएर वा आन्द्रा–भुँडी लगायतका छुट्टाछुट्टै परिकार बनाएर खाने गरिन्छ । यसै मध्ये एक परिकार हो, मटन चपली कबाब । यो घरमै भएको […]

दसैंमा यसरी बनाउनुहोस् खसीको फिला (विधिसहित)

तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनुभएको छ भने हामी तपाईंलाई खसीको फिला बनाउने तरिका सिकाउँछौं।

के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका

आवश्यक सामग्री : चामल भिजाएर खलमा कुटेको पिठो दुई कचौरा, मह एक कचौरा, घिउ एक कचौरा तार्नको लागि थप घिउ बनाउने तरिका : सबैभन्दा पहिले घिउलाई बेस्सरी फिट्ने । यसरी फिटेको घिउमा मह हालेर फेरि फिट्ने । यस्तो घिऊ र महको मिश्रणमा चामलको पिठो हालेर फिट्ने र आठ, दस घण्टा त्यसै राख्ने । अब एउटा […]

साबुदाना पुरी बनाउने सजिलो तरिका

आवश्यक सामग्री : १ किलो गहुँको पिठो, आधा किलो साबुदाना, २५ ग्राम जुवानो, नुन स्वाद अनुसार, तार्नलाई पुग्ने तेल अथवा घ्यू । बनाउने तरिका : साबुदानालाई पखालेर ५ मिनेट जति भिजाउनु र पानी निथारी पिठो चाली साबुदाना जुवानो नुन मिलाई पुरीको जस्तै मुछ्नु सानो गोलो बनाई बेल्नु र पुरी जस्तै गरी तार्नु कुनै अचार वा […]

स्प्रीङ रोल (नेपाली तरिकामा) बनाउने तरिका

आवश्यक सामग्री (एक प्लेटको लागि) : चाउमिन – आधा प्लेट तयारी मैदा– २५ ग्राम कन्फ्लावरको धूलो– ३ चम्चा (सानो चम्चाको) अण्डा– १ दाना पानी – ३०० मि.ली. तेल– ५०० मि.ली. बनाउने विधि : -एउटा बाटामा मैदा, दुई चम्चा कन्फ्लावर, अण्डा र पानी राखेर राम्ररी फिट्ने, ताकी डल्ला नरहोस् । -फ्राईप्यान चुलोमा बसाली एक चम्चा तेल […]

चीनमा महिलाले आफ्ना श्रीमान्लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?

चीनमा श्रीमान्‌को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् । पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्‌लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो ।ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्‌लाई गोप्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् ।ग्लोबल टाइम्सका