आवश्यक सामग्री (एक प्लेटको लागि) : चाउमिन – आधा प्लेट तयारी मैदा– २५ ग्राम कन्फ्लावरको धूलो– ३ चम्चा (सानो चम्चाको) अण्डा– १ दाना पानी – ३०० मि.ली. तेल– ५०० मि.ली. बनाउने विधि : -एउटा बाटामा मैदा, दुई चम्चा कन्फ्लावर, अण्डा र पानी राखेर राम्ररी फिट्ने, ताकी डल्ला नरहोस् । -फ्राईप्यान चुलोमा बसाली एक चम्चा तेल […]