किन भारत जाँदै छन् परराष्ट्रमन्त्री साउद ?

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

काठमाडौं – ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किएका छन् । गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए। गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार […]

नेपाल इन्डो–प्यासिफिक क्षेत्रमा महत्वपूर्ण साझेदार : अमेरिका

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच वार्ता एन्टोनी जे ब्लिंकेन, विदेशमन्त्री, अमेरिका- नेपाल आज इन्डो–प्यासिफिकमा निकै महत्वपूर्ण साझेदार हो । हामी स्वतन्त्र, खुला, सुरक्षित, समृद्ध हिन्द–प्रशान्त क्षेत्र सुनिश्चित गर्न सँगै काम गरिरहेका छौँ । अमेरिकाले...

परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने

काठमाडौं, २४ असोज । नेपाली नागरिकहरुको उद्धारका लागि परराष्ट्रमन्त्री नारायण प्रसाद साउद आफैं युद्धग्रस्त मुलुक इजरायल जाने भएका छन् । उनी आज (बुधबार) राती नेपाल एयरलाइन्सको जहाजबाट इजरायल जाने भएका हुन् । सरकारले इजरायल सरकारबाट चार्टर विमान उडान र अवतरणको अनुमति दिइसकेको छ । इजरायलमा रहेका दुई सय ८८ नेपालीले स्वदेश आउन आवेदन दिएका छन् […]

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

न्यूयोर्क, ३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसङ्घीय […]

परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन्। उनी असार २०-२१ गते आयोजना हुने असंलग्न राष्टहरूको मन्त्रिस्तरिय बैठक र असार १८-१९ गते हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्। त्यसका लागि बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

संघभित्र विवाद समाधान भएपछि एनआरएनए प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री साउद

काठमाडौं, ३ असार । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री एन.पी साउदसँग भेट गरेको छ । भेटमा संघका कार्यकारी अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघ र १०औँ महाधिवेशनपछि असन्तुष्ट पक्षबीच भएको एकताको सहमतिबारे जानकारी गराएका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले एकताको सहमति अत्यन्तै सकारात्मक भएको भन्दै खुशी व्यक्त […]

परराष्ट्रमन्त्री साउद बेलायत जाने

काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने हुनुभएको छ । चाल्र्स तृतीयको राज्याभिषेकमा यही बैशाख २१ गते बेलायत जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । स्वास्थ्य अवस्थाका कारण पौडेल जान नसक्ने भएपछि नेपालका राष्ट्रप्रमुखको २० […]