अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा २० प्रतिशत छुट

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई २० प्रतिशत छुटको व्यवस्था हुने भएको छ । यही जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा हुन लागेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० एवं तेस्रो अन्नपूर्ण म्याराथनको अवसरमा घान्दुक पुगेका पाहुनालाई २० प्रतिशत होटल आवाससहितको सेवामा २० प्रतिशत विशेष छुट हुने बताइएको छ […]

सम्बन्धित सामग्री

अन्नपूर्ण पर्यटन महोत्सव हुने

पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ। अ...

तेस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा

कास्की । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७४ सालदेखि आरम्भ गरिएको विश्वकैचर्चित ‘तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। सो बारे जानकारी दिन आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले एक पत्रकार सम्मेलन गरी तेश्रो अन्नपूर्णम्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अन्नपूर्णआधार […]

तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० गते, विजेतालाई एक लाख ५० हजार पुरस्कार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका- १०, घान्द्रुकमा जेठ २० गते तेस्रो अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा तेस्रो अन्नपूर्ण म्याराथन हुने भएको हो । समितिकै आयोजनामा जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुँदैछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले सन् […]

पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन स्थगित

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

न्युज अफ नेपाल, कास्की । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर ९नयाँ भेरियन्ट०फैलिएको र सो को रोकथामका निम्ति देशका अधिकांश ज़िल्लामा निषेधाज्ञा भई सभा सम्मेलन जस्ता कार्यक्रम गर्न प्रतिबन्ध तथा कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर […]