तेस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा

कास्की । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७४ सालदेखि आरम्भ गरिएको विश्वकैचर्चित ‘तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। सो बारे जानकारी दिन आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले एक पत्रकार सम्मेलन गरी तेश्रो अन्नपूर्णम्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अन्नपूर्णआधार […]