बागमतीका ६२ सय बालबालिका जोखिमपूर्ण श्रममा

हेटौंडा : बागमती प्रदेशका ६२ सय बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको पाइएको छ।स्वतन्त्रता अभियान नेपालले गरेको एक अध्ययनअनुसार प्रदेशभर ६ हजार दुईसय बालबालिका जोखिमपूर्ण श्रममा रहेको पाइएको हो। नेपालभरि ११ लाख बालबालिका श्रममा रहेकोमा २ लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको स्वतन्त्रता अभियान नेपालले जनाएको छ।जसको ३ दशमलव १ प्रतिशत अर्थात् ६ हजार दुई सयजना बागमती प्रदेशका बालबालिका रहेका छन्।अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा १० वर्ष मुनिका १३ दशमलव १ प्रतिशत, १० देखि १४ वर्षका १५ दशमलव ६

सम्बन्धित सामग्री

बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

जीवन बचाउने होमियोप्याथी

मुनाफाका लागि बालबालिका र महिलाहरुलाई जोखिमपूर्ण काम गर्न बाध्य पारिएको छ भने अर्कोतर्फ सामाजिक परिसंरचना पनि आर्थिक हैसियतका आधारमा विभाजित छ।

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

राँझा- रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार नौ […]

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

काठमाडौँ,२८ कार्तिक । रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार […]

खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

हेटौँडाः २०७६ पुस २८ गते तामझामसाथ नेपालको पहिलो ‘बालमैत्री स्थानीय शासन अवलम्बन’ गरेको मकवानपुरको मनहरि गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाका सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ। यसले ती पालिकाहरुले बालमैत्री शासनको खिल्ली उडाएको र घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पस्ट भएको छ। सिविन बाल हेल्पलाइन…

वाग्मती प्रदेशका ६ हजार बालबालिका जोखिमपूर्ण काममा : प्रतिवेदन

वाग्मती : वाग्मती प्रदेशका ६ हजार २ सय बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ। स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको उल्लेख छ। उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका वाग्मती प्रदेशमा जोखिमपूर्ण श्रममा छन्।…

बागमतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा

बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका  बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् । सो संस्थाद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि

बागमतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा

बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका  बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् । सो संस्थाद्वारा हेटौँडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि

बागमती प्रदेशमा ६ हजारभन्दा  बढी बालश्रमिक

बागमती प्रदेशमा ६ हजार बढी बालबालिका जोखिमपूर्ण श्रममा रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्रता अभियान नेपालले गरेको एक अध्ययनले बागमतीका १३ जिल्लामा ६ हजार दुई सय बालबालिका जोखिमपूर्ण श्रममा संलग्न...

अनाथ बालबालिका जोखिमपूर्ण भवनमा बस्न बाध्य

दोलखा । भीमेश्वर नगरपालिका–५ मा रहेको गौरीशंकर बालगृहमा आश्रित बालबालिका जीर्ण भवनमा जोखिमपूर्ण रूपमा बस्न बाध्य छन् । सरोकारवालाहरूको बेवास्ताका कारण बालगृहमा आश्रित बालकहरू विकल्प नभएपछि जोखिमपूर्ण भवनमै बस्न बाध्य भएका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको भवनको पुनर्निर्माणका लागि हालसम्म पनि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट पहल हुन सकेको छैन । भवन निर्माण नहुँदा आश्रित बालबालिका जोखिममा रहेको नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापति रामप्रसाद सापकोटाले बताए । आफू बाल संगठनको जिल्ला सभापति भएपछि पुनर्निर्माण प्राधिकरण, संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायमा पत्राचार गरिरहेको, तर कतैबाट पनि सहयोगको आश्वासन समेत नआएको उनको भनाइ छ । स्थानीयवासीको पहलमा करीब ९० रोपनी जग्गाको व्यवस्थापन गरी २०५३ सालमा नेपाल बाल संगठनले सञ्चालन गर्नेगरी आधुनिक भवनसहित गौरीशंकर बालगृहको स्थापना गरिएको  थियो । भूकम्पले भवन चर्किएपछि ठूलो पानी पर्दा तथा भूकम्पको सानो धक्का जाँदा समेत आफूहरू त्रसित हुने गरेको बालगृहका आश्रित ऋतिक सुनुवारले बताए । खाने बस्ने सुविधा राम्रै भए पनि जीर्ण भवनका कारण डरैडरमा बस्नुपरेको उनको गुनासो छ । ‘जिल्लाका जीर्ण सरकारी भवनहरूको पुनर्निर्माण भइरहेको छ । तर अनाथ बस्ने भवनमा कसैको चासो छैन,’ स्थानीय छवीन्द्र चौलागाईले भने । केन्द्रीय बाल संगठन अन्तर्गतको बालगृह भएकाले यसको भवन निर्माण गर्ने मुख्य दायित्व संघीय सरकारको भएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले बताए । नगरपालिकाले बालगृहको हल तथा भान्साघरको प्रबलीकरण गरिदिएको उनको भनाइ छ ।