नेपाली टोलीले जिम्बावेमा बनायो १ हजार ३५९ रन, बलिङ र साझेदारीमा कस्तो रह्यो ‘पर्फर्मेन्स’?

काठमाडौं : विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले ८औँ बन्दै प्रतियोगितामा आफ्नो यात्रा टुंगाइसकेको छ। विश्वकप छनोटमा नेपालले कूल ६ खेल खेलेर २ जित र चार हार ब्यहोर्‍यो। नेपालले जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड र आयरल्याण्डसँग पराजय ब्यहोर्दा यूएई र अमेरिकालाई हराउन सफल भयो। ६ खेल खेल्दा कुल १…