काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन । आज बिहान एक्कासी अस्वस्थ भए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन्।स्वास्थ्य परिक्षणको लागि उनी शिक्षण अस्पताल पुगेको उनका स्वकिय सचिव भेषराज अधिकारीले बताए। ‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी छ', अधिकारीले भने। अहिले राष्ट्रपछि भण्डारी रिपोर्टको पर्खाइमा रहेको समेत उनले बताए। यता अस्पताल स्रोतका अनुसार ह