काठमाडौं : नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने कि नदिने? यति निर्णय गर्न अनेकन तिकडम गरेर एकसाता बितायो कांग्रेसले।
पुस १० गते आफ्नै नेतृत्वको गठबन्धनलाई धोका दिएर एमालेको कित्तामा उभिँदै सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेको एक हप्तापछि प्रचण्डले पुस १८ गते…