रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्छ : युक्रेन

१ चैत, काठमाडौं । रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने युक्रेनका एक अधिकारीले बताएका छन् । युक्रेनी राष्ट्रतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिकले रुससँग चाँडै नै शान्ति सम्झौता हुन सक्ने बताएका हुन् । वैशाखभित्रमा जारी युद्ध अन्त्य हुने पनि उनको भनाइ थियो । सोमबार सार्वजनिक गरिएको एक भिडियोमा अरेस्टोभिकले रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने […]

सम्बन्धित सामग्री

युक्रेन-रुस युद्ध: यस्ता छन् शान्ति सम्झौताका लागि पुटिनले सारेका सर्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि विभिन्न सर्त प्रस्तुत गरेका छन् । बिहीबार टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग रुसी राष्ट्रपति पुटिनले गरेको फोनवार्ताका क्रममा युक्रेनसँग शान्ति सम्झौता गर्नका लागि विभिन्न सर्तहरू प्रस्तुत गरेका हुन् ।

युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुने बताए

युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुन्छ भन्नेबारे अनुमान गरेका छन् । युक्रेनका राष्ट्रपतिका सल्लाहकारले युक्रेन– रुस युद्ध मेको सुरुवातसम्म समाप्त हुने आँकलन गरेका छन् । रुससँग युक्रेनमाथि हमला गर्नका लागि स्रोत साधन सिद्धिएपछि युद्ध रोकिन सक्ने अनुमान उनले व्यक्त गरेका छन् ।राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोविचले सोमबार भने, ‘मलाई लाग्छ कि मे को अन्त्यमा होइन, मेको सुरुवातमा हामीबीच शान्ति सम्झौता हुनेछ ।’रुस–युक्रेन युद्धको मे महिनाको स्थित

रुस मान्नैपर्छ भन्ने, युक्रेन मान्दै नमान्ने : के हो मिन्स्क सम्झौताको चुरो ?

पूर्वी युक्रेनमा चलिरहेको पृथक्तावादी द्वन्द्व अन्त्य गर्नका लागि भएको शान्ति सम्झौता लागू नगरिँदा अहिलेसम्म त्यस क्षेत्रमा अशान्ति छ । हालैका दिनमा रुसले युक्रेन सीमानजिक सेना र हातहतियार तैनाथ गरेपछि उक्त शान्ति सम्झौताको पुनः चर्चा हुन थालेको छ । बिहीवार जर्मनीको राजधानी बर्लिनमा रुस, युक्रेन, फ्रान्स र जर्मनीका शीर्ष अधिकारीहरूले शान्ति सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गर्दैछन् । उक्त सम्झौता सन् २०१५ मा बेलारुसको राजधानी मिन्स्कमा हस्ताक्षर गरिएको थियो ।  सम्झौताको दस्तावेजका प्रमुख बुँदाहरू र त्यसको कार्यान्वयनका विषय...