हिमालय शेर्पालाई पराजित गर्दै जावलाखेल रेलिगेशनबाट जोगियो!

काठमाडौँ। जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। त्रिपरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालय शेर्पामाथि जावलाखेलले २–१ गोलको जित निकालेको हो।

सम्बन्धित सामग्री

आयोजक केपी ओली एफसीलाई हराउँदै जावलाखेल युथ क्लब सेमिफाइनलमा

आयोजक केपी ओली एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

ए डिभिजन लिग: फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

जावलाखेल शीर्षस्थानमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – चार खेलको जितविहिन यात्रामा पूर्णविराम लगाउँदै जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९ को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्यो । पहिलो हाफको आत्मघाती गोल नै जावलाखेलको जितमा निर्णायक सावित भयो । यस जितसँगै जावलाखेल १६ खेलमा २७ अंकका साथ […] The post जावलाखेल शीर्षस्थानमा फर्कियो first appeared on Hamro Khelkud.

शीर्ष स्थानको जावलाखेल पुलिससँग स्तब्ध, खुमलटारसँग बराबरीमा रोकियो थ्रीस्टार

मंगलबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

ए डिभिजन लिगमा त्रिभुवन आर्मीद्धारा जावलाखेल युथ क्लव पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लवलाई पराजित गरेको छ।...

जावलाखेल शीर्ष स्थानमा उक्लिँदा एनआरटीको अर्को बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल युथ क्लबको अप्रत्यासित प्रदर्शन जारी छ। मंगलबार छैटौं चरणको खेलमा जावलाखेल यसअघि शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो। त्यस्तै एनआरटीको भने निराशाजनक यात्रा जारी रह्यो। मंगलबार भएको आफ्नो छैटौं खेलमा एनआरटी लिगमा तेस्रो बराबरीको सिकार भयो। एनआरटीले ब्वाइज युनियनसँग २-२ गोलको […]

ए डिभिजन लिग फुटबलमा पुलिसको पहिलो जित, जावलाखेल पराजित

जावलाखेल युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै पुलिस क्लबले लिगमा पहिलो जित दर्ता गरेको हो ।

आर्मीद्वारा जावलाखेल टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित

हेटौँडा : हेटौँडामा जारी शहीद स्मृति फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। हेटौँडा-१० स्थित बन विज्ञान संस्थानको खेल मैदानमा जारी खेलमा दोस्रो दिन त्रिभुवन आर्मी क्लबले जावलाखेल क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो। ​निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा आर्मीका गोलरक्षक…