आयोजक केपी ओली एफसीलाई हराउँदै जावलाखेल युथ क्लब सेमिफाइनलमा

आयोजक केपी ओली एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

मच्छिन्द्रलाई हराउँदै जावलाखेल अन्तिम आठमा

आहा रारा पोखरा गोल्डकप मच्छिन्द्र एफसीलाई १–० ले हराउँदै जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । बिहीबार २३औँ संस्करणको तेस्रो प्रिक्वार्टर फाइनलमा जावलाखेललाई हराउन स्ट्राइकर...

जावलाखेल उपाधि होडबाट बाहिरियो

इतिहासमै पहिलोपटक जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने संघारमा थियो । चालू लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीन स्थानबाट तल नझरेको जावलाखेलको च्याम्पियन बन्ने सपना एकाएक तुहिएको...

जाउलाखेलद्वारा त्रिभुवन आर्मी क्लब २–० ले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको …

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।...

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।...

जाउलाखेल र सङ्कटाले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो । खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी …

जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ …

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल […]

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

ए डिभिजन लिगः जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको १–१ गोलको बराबरी

काठमाडौँ – फ्रेन्ड्स क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब जावलाखेलले युथ क्लबसँग संघर्षपूर्ण बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजविरुद्ध ५–२ को जित निकाल्दा दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १–१ […]