भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं । भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । भारतका प्रख्यात कमेडियन राजु श्रीवास्तव हास्यव्यंग्य जगतका एक सुप्रसिद्ध नाम थिए ।  अगष्ट १० तारिखका दिन हार्ट अट्याक भएर दिल्लीको एम्स अस्पतालमा भर्ना भएका श्रीवास्तवलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बीचमा उनी होसमा...

सम्बन्धित सामग्री

पञ्चतत्वमा विलीन भए राजु श्रीवास्तव

४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेर प्राण त्यागेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तव पञ्चतत्वमा विलीन भएका छन् । बुधबार बिहान निधन भएका उनको बिहीबार अन्तिम संस्कार गरिएको हो ।

सम्झनामा राजु श्रीवास्तव

चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । १० अगस्टमा जिम गर्दैगर्दा उनलाई हर्ट एट्याक आएको थियो । त्यसपछि दिल्लीस्थित एम्स अस्पतालमा उनलाई भर्ना गरियो । उपचारका दौरान राजुको अवस्थामा...

रहेनन् कमेडियन राजु श्रीवास्तव

बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

रहेनन् भारतीय कमेडियन राजु श्रीवास्तव

काठमाडौं, असोज ५ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि दिनदेखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका उनको हृदयघातका कारण मृत्यु भएको हो । उनलाई व्यायामका क्रममा हृदयघात भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । […]

भारतीय कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आए, प्रशंसकमा खुसीयाली

मुम्बई । चर्चित भारतीय स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । १० अगस्ट हृदयघाट भएपछि दिल्लीको एम्स अस्पताल लगिएका उनी सोही दिनदेखि बेहोस भएर भेन्टिलेटरमा थिए । यसबीच श्रीवास्तवको अवस्था गम्भीर रहेकोदेखि उनको निधन भएकोसमेत खबर फैलिए । उनै कमेडियन १५ दिनपछि होसमा आएपछि उनका नजिकका व्यक्तिहरूदेखि उनका...