भारतीय कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आए, प्रशंसकमा खुसीयाली

मुम्बई । चर्चित भारतीय स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । १० अगस्ट हृदयघाट भएपछि दिल्लीको एम्स अस्पताल लगिएका उनी सोही दिनदेखि बेहोस भएर भेन्टिलेटरमा थिए । यसबीच श्रीवास्तवको अवस्था गम्भीर रहेकोदेखि उनको निधन भएकोसमेत खबर फैलिए । उनै कमेडियन १५ दिनपछि होसमा आएपछि उनका नजिकका व्यक्तिहरूदेखि उनका...