पाकिस्तानमा आतंकवादी हमलाः १० प्रहरीको मृत्यु, ६ जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।अज्ञात आतंककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो।आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए। मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढ

सम्बन्धित सामग्री

पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु

कपिलवस्तु – जिल्लामा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार साँझ बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो। ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी […]

ओखलढुंगा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

मोरङ– ओखलढुंगामा भएको सवारी दुर्घटनामा तीन जना प्रहरीको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकास्थित सिद्धिचरण राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले सोलुखुम्बुबाट विराटनगर प्रदेश प्रहरी कार्यालय आउने […]

ओखलढुंगा दुर्घटना अपडेट : ३ जना प्रहरीको मृत्यु, ६ जना घाइते

ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।  प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुख

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  बन्दुकधारीको आक्रमणबाट इजरायलमा दुई प्रहरीको मृत्यु इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको […]

इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु

काठमाडौं– इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको छ । इजरायली सुरक्षा बलको प्रतिआतंकवाद एकाईका सैनिकको […]

बम आक्रमणमा एक प्रहरी अधिकारी मारिए, ६ जना घाइते

अफगानिस्तानको राजधानी काबुलमा छुट्टा छुट्टै इलाकामा भएको दुई ओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य छ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले प्रष्ट पारेको छ ।  स्थानीय जिल्लाको खिरखाना पुलिसचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै ...