काठमाडौं– नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जोशीको निधनप्रति दुःख व्यक्त गरेको हो । जोशीको आज बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो । ‘शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज भएको निधनप्रति […]