समानुपातिकतर्फ एमाले र कांग्रेसको ९ लाख मत कट्यो

काठमाण्डाै - समानुपातिकतर्फ एमाले र कांग्रेसकले ९ लाख मत कटाएका छन् । प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्म ९ लाख ४१ हजार १ सय ९५ मत पाएको छ । नेपाली कांग्रेसले ९ लाख ३ सय ७८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ५४ हजार ५ सय २९ मतसहित  तेस्रो स्थानमा छ । त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले चार लाख १८ हजार ७ सय ४९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले...

सम्बन्धित सामग्री

समानुपातिकतर्फ सांसदको नाम टुङ्ग्याउन दलहरु अन्तिम कसरतमा

काठमाण्डाै - समानुपातिकतर्फका सांसदको टुङ्गो लगाउन दलहरुले आज अन्तिम कसरत गर्दैछन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्दैछ । निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्म समानुपातिकतर्फबाट सांसद हुनेको नाम बुझाउन समय दिएपछि दलहरु छलफलमा जुट्न लागेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । कांग्रेसकाे बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी द...

आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फको परिणाम, कसको कति सिट (सूचीसहित)

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपतिकतर्फको परिणाम सार्वजनिक गरेको छ। आयोगले बुधबार समानुपातिकतर्फको सम्पूर्ण नतिजा सार्वजनिक गरेको हो ।आयोगले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा एमाले समानुपातिकतर्फको पहिलो दल बनेको छ। सुदूरपश्चिममा एमाले र कांग्रेसको बराबरी मत आएको छ भने मधेस प्रदेशमा नेपाली कांग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ। प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या हेर्नुहो

काभ्रेमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढ

छ प्रदेशमा एमाले अगाडि, एकमा कांग्रेस

प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अगाडि रहेको छ । हाल सम्मको मत परिणाम अनुसार सात प्रदेश मध्ये छ प्रदेशमा नेकपा एमाले अगाडि रहेको हो । एक प्रदेशमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेलाई पछ्याउँदै कांग्रेस, कुन दलको कति मत ?

काठमाडौं, ९ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ […]

प्रतिनिधिसभा समानुपातिकतर्फ रवि लामिछानेको पार्टी तेस्रो स्थानमा

काठमाडौं – प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ। समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो। निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]