काँग्रेस नेता सिटौलाको वडामा एमाले विजयी

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् । खड्काले काँग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गरी वडाध्यक्षमा जित हासिल गरेका छन् । खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन्। उक्त वडामा राप्रपाका उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याएका छन्।

सम्बन्धित सामग्री

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमाल

गिरिराजमणि पोखरेलको वडामा एमाले विजयी

नेकपा माओवादीका शिर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन

कांग्रेस नेता प्रदीप पौडेलको गृहवडामा एमाले विजयी

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् । उनी एक हजार १८३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकला भट्टराईले एक हजार ४४ मत प्राप्त गरेकी छन् । वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा […]

गुल्मीको सत्यवतीमा एमाले विजयी

गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमाले  विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष्य तथा नेपाली काँग्रेसका नेता पारिश्वर ढकाललाई ६५६  मतान्तरले पराजित  गर्दै एमालेका टिकाराम पाण्डे  विजयी भएका हुन् ।पाण्डेले ६२६७ मत ल्याएका छन् भने ढकालले ५६११  मत  प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा  एमालेकै  निरमाया  तरामुले  गठबन्धनकी  उम्मेदवार तेजकुमारी  थापालाई हराउँदै विजयी भएकी हुन् ।

लेकम गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी

दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी नेता रामदत्त जोशी अध्यक्षमा विजयी भएका छन्।...

दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी

धनगढी– दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी भएका हुन् । मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन् । चैसीरसँग पराजित भएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त […]

कांग्रेस नेता सिटौलाको नगरमा एमाले विजयी – Medianp

काठमाडौं, २२ असार । कांग्रेसका नेता कृष्णप्रसाल सिटौलाको नगर भद्रपुरको प्रमुख र उपप्रमुखमा एमाले विजयी बनेको छ । एमालेका प्रमुख उम्मेदवार जीवनकुमार श्रेष्ठले ११०४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७२१५ मत पाए ।

कृष्ण सिटौलाको गृहनगर एमाले विजयी

कांग्रेसका नेता कृष्ण सिटौलाको नगर भद्रपुरको मेयर र उपमेयरमा एमाले विजयी बनेको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा एमाले विजयी - Naya Patrika

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा एमाले विजयी भएको छ । झापाको भद्रपुर नगरपालिकाको मेयर, उपमेयर तथा अधिकांश वडामा एमाले विजयी भएको हो । नेपालकै पुरानो नगरमध्येको एक मानिने भद्रपुर नगरपालिकाको...पूरा पढ्नुहोस् »

खुमबहादुरको इलाकामा एमाले विजयी

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको गृह नगर लमही नगरपालिकाको मेयरमा एमाले विजयी भएको