महाधिवेशनस्थलको दृश्य : कांग्रेसको झण्डा र रुख छाप मास्क खोसाखोस

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। कोरोना भाइरस संक्रमणको त्रासबिच भइरहेको महाधिवेशनमा पुगेकाहरुलाई नि:शुल्क मास्क वितरण गरिँदैछ। कांग्रेसको झण्डा र रुख छाप मास्क वितरण गरिँदैछ। मास्क वितरण भइरहँदा धेरै संख्यामा मानिसहरु मास्क लिन पुगेका थिए। त्यसक्रममा…

सम्बन्धित सामग्री

कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ। महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ।ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ। सो प्रचार ब्यानर

पार्टी विभाजनकारी भन्दै सुर्य थापाले माधव नेपालको यस्तो तस्विर सार्वजनिक गरे

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का युवा नेता सूर्य थापाले पार्टी विभाजनकारी र निश्काषित खलपात्रहरु भन्दै माधव नेपालसहित १४ जना सांसदको नाम सार्वजनिक गरेका छन् । उनले माधव नेपालको तस्विरमा खासगरी आँखामा रुख चिन्ह र नेपाली कांग्रेसको झण्डा ओढाईदिएका छन् । उनले फेशबुकमा लेखेका छन- पार्टी विभाजनकारी निश्काशित खलपात्रहरू( १। माधवकुमार नेपाल २। मुकुन्द […]

नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न सगरमाथामा

सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ।