नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न सगरमाथामा

सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ।

सम्बन्धित सामग्री

कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ। महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ।ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ। सो प्रचार ब्यानर

स्वास्थ्य सामग्रीलाई लिएर धनकुटामा एमाले र कांग्रेसबीच चुलियो विवाद

धनकुटा : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विवाद बढ्दै गएको छ।धनकुटाका विभिन्न ठाउँमा वितरणको तयारी गरिएको स्वास्थ्य सामग्री सूर्यबहादुर थापा प्रतिष्ठानले दाताको सहयोगमा खरिद गरेको प्रतिष्ठानका संरक्षक तथा कांग्रेस सहमहामन्त्री थापाले दाबी गरेका छन्। तर‚ एमालेले सामान सरकारी भएको दाबी गर्दै आएको छ।ती सामग्रीमा कांग्रेसको झण्डा र चुनाव चिह्न भएको स्टीकर टाँसिए

दाताले दिएको स्वास्थ्य सामग्रीमा कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसियो

धनकुटा : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीका कारण विवाद भएको छ। भदौ १० गते वितरणको तयारी गरिएको स्वास्थ्य सामग्रीमा थापाले सुर्यबहादुर थापा प्रतिष्ठान र नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसेपछि विवाद भएको हो।नेकपा (एमाले) धनकुटाले स्वास्थ्य मन्त्रालयबाट आएको सामग्रीलाई थापाले आफ्नो पार्टीको प्रचार गरेको भन्दै मंगलबार सामान राखिएको स्थान प्यासिफिक होटल घेराउ गरेको छ। थापाले गृह जिल्लाका विभिन्न ठाउँमा