तारक मेहताका उल्टा चश्मामा नयाँ नट्टु काकाको इन्ट्री

भारतीय च्यानल सोनी सबबाट प्रशारण हुने ‘तारक मेहताका उल्टा चश्मा’मा नट्टु काकाको भूमिकामा नयाँ कलाकारलाई भित्र्याइएको छ। यसअघि नट्टु काकाको भूमिका निर्वाह गरिरहेका घनश्याम नायकको निधन भएपछि शोमा नयाँ कलाकारलाई प्रवेश गराइएको हो। शुक्रवारको शोमा भेटरन थिएटर कलाकार किरण भट्टलाई नयाँ नट्टु काकाका रुपमा प्रस्तुत गरिएको छ। भट्ट र नायक…

सम्बन्धित सामग्री

‘तारक मेहताका उल्टा चश्मा’ अभिनेत्री ‘बबिता जी’ काठमाडौं घुमघाममा

काठमाडौं । भारतीय फिल्म तथा टेलिभिजनकी चर्चित अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट उनी चर्चित छिन् । यो सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका […]

फेरिए जेठालालका फायरबिग्रेड : शैलेश बाहिरिए, सचिन बने नयाँ तारक मेहता

१५ वर्ष भयो भारतको सब च्यानलबाट 'तारक मेहताका उल्टा चश्मा' प्रशारण भइरहेको। सो कार्यक्रमको सुरुको एपिसोडबाटै तारक मेहताको भूमिका निर्वाह गर्दै आएका थिए शैलेश लोधाले। जेठालाल (दिलिप जोशी) का परम मित्र हुन् तारक मेहता। गोकुलधाममा कुनै समस्या परे सबैजना उनकै पुग्छन् सल्लाह लिन। हप्तामा ६ दिन आउने शो कार्यक्रममा अरु 'क्यारेक्टर' नदेखिएपनि…

‘तारक मेहताका उल्टा चश्मा’ छोड्दै ‘जेठालाल’

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको सुपरहिट कमेडी टेलिफिल्म ‘तारक मेहताका उल्टा चश्मा’ले सन् २००८ देखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ । यो लामो समयावधिमा यो टेलिफिल्ममा केही ठूला परिवर्तन पनि भए । यसमा केही कलाकारले प्रवेश गरे भने केहीले छोडे । टेलिफिल्मका प्रमुख कलाकार दिलीप जोशी अर्थात ‘जेठालाल’ ले टेलिफिल्मबाट बिदा लिने भएका छन् । केही […]

रहेनन् नट्टु काका

हिन्दी टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता घनश्याम नायकको निधन भएको छ ।  उनी उक्त सिरियलमा नट्टु काकाका नामले परिचित थिए ।

रहेनन् नट्टु काका

हिन्दी टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता घनश्याम नायकको निधन भएको छ ।  उनी उक्त सिरियलमा नट्टु काकाका नामले परिचित थिए ।

रहेनन् नट्टु काका

हिन्दी टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता घनश्याम नायकको निधन भएको छ ।  उनी उक्त सिरियलमा नट्टु काकाका नामले परिचित थिए ।

‘तारक मेहताका उल्टा चश्मा’ का नट्टु काकाको निधन

एजेन्सी, १८ असोज : भारतीय प्रख्यात टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’ का नट्टु काकाको भुमिका निभाउँदै आएका घनश्याम नायकको निधन भएको छ। क्यान्सरका कारण उनको ७७ वर्षको उमेरमा आइतबार निधन भएको हो। घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि उनको घाँटीमा केही गाँठा देखिएका थिए। त्यसपछि उनको उपचार चलिरहेको थियो। गत वर्ष मात्रै उनको […]