पशुपति क्षेत्र २४ सैं घण्टा सफा राख्न तालिम

विश्वभरका हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखाैँ पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, …

सम्बन्धित सामग्री

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त

काठमाडौं । लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकासको विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई […]

पशुपति क्षेत्र विकास कोषले गर्‍यो वनकाली पार्किङको ठेक्का रद्द

२१ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो । पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालन नगरेको भन्दै ठेक्का रद्द गरेको हो । सम्झौताअनुसार […]

पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकको सहयोग

प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई […]

सिँगारिँदै पशुपति क्षेत्र

काठमाडौं, माघ २७ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति […]

विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ९ असोज: विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा सुरु गरिएको अभियानमा आज चलचित्र कलाकार सङ्घको नेतृत्वमा पशुपति क्षेत्र सफा गरिएको हो । सफाइमा मदनदास श्रेष्ठ, शिव श्रेष्ठ, गौरी मल्ल, चलचित्र निर्देशक शोभित […]

जलहरीले पशुपति क्षेत्र विकास कोषको पुनर्संरचना ओझेलमा

पशुपति क्षेत्र विकास कोषलाई सरकारको हस्तक्षेपबाट मुक्त नगर्ने हो भने पुजारी नियुक्ति, जलहरी निर्माण जस्ता विवाद बारम्बार दोहोरिने खतरा रहन्छ ।

पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा थापा नियुक्त

काठमाडौँ- सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो। थापा यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष थिए।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन् ।

लोमसद्वारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सामग्री प्रदान

लोमस फर्मास्युटिकल्स प्रालिले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । उद्योगको ह्यान्ड एक्स स्यानिटाइजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक...