पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा थापा नियुक्त

काठमाडौँ- सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो। थापा यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष थिए।  

सम्बन्धित सामग्री

महादीप दान गर्नेसँग शुल्क लिए कारबाही : पशुपति क्षेत्र विकास कोष

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।पशुपति क्षेत्रमा सो

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।...

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन्।...

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र बुझ्न होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना […]

पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र विकास कोष

पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी नियुक्त भएका छन् । यसअघिका परिषद् सदस्य ध्रुव उप्रेतीले राजीनामा दिएपछि रिक्त पदमा शिवाकोटी नियुक्त भएका हुन्

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा शिवाकोटी

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा समाजसेवी तथा व्यवसायी रमेश शिवाकोटी नियुक्त भएका छन्। यसअघि समेत सदस्य भइसकेका शिवाकोटी पुनः परिषद् सदस्यमा नियुक्त भएका हुन्।

पशुपति क्षेत्र विकास कोष भन्छ : श्लेष्मान्तक वनमा इसाईहरूको शवको चिहान पुरानै हो

काठमाडौं : पशुपति विकास कोष परिसरको क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीहरूले शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो।क्रिश्चियन समुदायले गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दु समुदायविरुद्ध आक्रमण गरिरहेको महासंघले जनाएको छ। २०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव गाड्न निषेध गरिएको थियो।विज्ञप्तिमा उल्लेख गरिएको छ, 'आजपर्यन्त त्यहाँ इसाई धर्मावलम्बीहरूबाट लाश गाड्ने काम रोकिएको छैन। चैत २६ ग

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ ।