नेदरल्यान्ड्स र स्विडेनको पहिलो जित

काठमाडौं । नेदरल्यान्ड्स र स्विडेनले युरोकप महिला फुटबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्ले पोर्चुगललाई ३–२ ले र स्विडेनले स्विट्जरल्यान्डलाई २–१ ले हराएको हो । २–० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै खेल २–२ को बराबरीमा ल्याएको पोर्चुगलले अन्ततः ३–२ ले परिणाम सुम्पिएको […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड्सको पहिलो जित

एजेन्सी । नेदरल्यान्ड्सले युरोकप छनोटमा पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ३–० को पहिलो जित निकालेको हो । यस अघि नेदरल्यान्ड्स फ्रान्ससँग ४–० ले पराजित भएको थियो । खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा नाथन एकेले गोल गर्दै नेदरल्यान्ड्सलाई दोब्बर […]

नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौं, मंसिर १८ । अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हरायो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गरे । अमेरिका हाजी राइटले सान्त्वना गोल फर्काए । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई […]

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडाैँ –  नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । […]

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो

युएईको रोमान्चक जितले नेदरल्यान्ड्स सुपर १२ मा

एजेन्सी – युएईले आइसिसी टि२० विश्वकप २०२२ मा नामिबियामाथि सात रनको रोमान्चक जित निकाल्दा नेदरल्यान्ड्स सुपर १२ मा पुगेको छ । समूह ए को निर्णायक खेलमा नामिबिया पराजित हुदा नेदरल्यान्ड्स सुपर १२ मा पुगेको थियो । जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ […]

नेदरल्यान्ड्स विश्वकपमा छनोट

१ मंसिर, काठमाडौं । नेदरल्यान्ड्स अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको समूह जी को अन्तिम खेलमा नर्वेलाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपाएले गोल गरे । जितपछि समूह जी मा […]

नेदरल्यान्ड्स विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको समूह जी मा नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै विश्वकपका लागि छनोट भएको छ । मंगलबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले २-० को जित दर्ता गर्दै समूहको शीर्षस्थान पक्का गरेको हो । यता पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो । नेदरल्यान्ड्सको […]

फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी

काठमाडौँ-  फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले बराबरी खेल्दै अंक  बाँडेका छन् । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले  २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मेम्फिस डिपेले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा नेदरल्यान्ड्सको जित सुनिश्चित भएन ।मोन्टेनेग्रोका लागि लिजा भुकोटिक र निकोला भुज्नोभिकले […]

शतप्रतिशत जित निकाल्दै नेदरल्यान्ड्स नकआउट चरणमा

काठमाडौं : नेदरल्यान्ड्स समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो। जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे। यस्तै मेम्फिस डिपेले एक गोल थपे। यस जितसँगै समूह 'सी' को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड

नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया : कसको पल्ला भारी ?

एजेन्सी। युरोकप फुटबल अन्तर्गत आज राति ९ः४५ बजे नेदरल्यान्ड्स र नर्थ मेसेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ। नर्थ मेसेडोनियाले हालसम्म नेदरल्यान्ड्सविरुद्ध जित निकाल्न सकेको छैन। दुई टोलीले हालसम्म ४ खेल खेलेका छन्। जसमा नेदरल्यान्ड्सले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। समूह ‘सी’ बाट नेदरल्यान्डसले नकआउटमा स्थान बनाईसकेको छ भने नर्थ मेसेडोनिया उत्कृष्ट तेस्रो बन्दै नकआउटमा पुग्ने झिनो सम्भावना छ।