सेन्ट मेरिजका विद्यार्थीमाथि भएको हिंसामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिक समाजको ध्यानाकर्षण

सेन्ट मेरिजमा अध्ययनरत विद्यार्थीमाथि भएको हिंसा तथा यातनासम्बन्धी घटनाका सम्बन्धमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिक समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

सम्बन्धित सामग्री

अपहेलनाको डरले पहिचान लुकाउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय

समाजमा घुलमिल हुने वातावरण नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पछाडि परेको निलहिरा समाज चितवनका अध्यक्ष देव श्रेष्ठले बताए।...

दलित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय विभेदै विभेदमा

हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई दलित यौनिक अल्पसंख्यक भएकै कारण कलेजले वेद पढ्न वञ्चित...

महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक

बुधबार १६ दिने महिला हिंसाबिरुद्धको अभियानको अवसरमा आायेजित महिला तथा लैङ्गिक हिंसा र नेपाली राजनीतिमा यौनिक अल्पसंख्यक विषयक कार्यक्रम बोल्दै विज्ञहरुले यस्तो बताएका हुन्।...

माओवादी घोषणापत्रमा लैगिंक तथा यौनिक अल्पसंख्यकलाई पहिचानसहितको नागरिकता

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई पहिचानसहितको नागरिकता दिलाउने व्यवस्था गरिने प्रतिवद्धता व्‍यक्त गरेको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष व्यवस्था गर्दै राज्यका संरचनामा समानुपातिक सहभागिता पनि सुनिश्चित गर्ने वाचा माओवादीले आफ्नो घोषणापत्रमा गरेको छ ।

‘लैङ्गिक अल्पसंख्यकलाई उम्मेदवारीमै रोक’

नेपालको संविधानको धारा १२ मावंशीयआधार तथा लैंगिकपहिचानसहितको नागरिकतादिने प्रावधान छ । त्यस्तै धारा १८ ले समानताको हकप्रदान गरेको छ । कानुनको दृष्टिमा सबै नागरिक समानहुने यो धाराले व्याख्या गरेको छ भने धारा ४२ ले सामाजिकन् यायको हकको व्यवस्था गरेको छ । जून व्यवस्थाले लैंगिकतथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूलाई समेत समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा […]

यौनिक अल्पसंख्यकका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । ती समुदायले आफ्नो अधिकार अझै प्रयोग गर्न विभिन्न बाधा रहेको गुनासो गरेपछि वक्ताहरुले सो धारणा राखेका थिए । आइतबार नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । कार्यक्रममा …