‘लैङ्गिक अल्पसंख्यकलाई उम्मेदवारीमै रोक’

नेपालको संविधानको धारा १२ मावंशीयआधार तथा लैंगिकपहिचानसहितको नागरिकतादिने प्रावधान छ । त्यस्तै धारा १८ ले समानताको हकप्रदान गरेको छ । कानुनको दृष्टिमा सबै नागरिक समानहुने यो धाराले व्याख्या गरेको छ भने धारा ४२ ले सामाजिकन् यायको हकको व्यवस्था गरेको छ । जून व्यवस्थाले लैंगिकतथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूलाई समेत समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा […]