प्रिमियर लिगको नयाँ सिजन आजदेखि, लिभरपुल र लिड्स भिड्दै

काठमाण्डाै - ​इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रिमियर लिग बन्द रङ्गशालामा गरेर सकिएको थियो । गएकाे सिजनमा लिभरपुलले प्रिमियर लिग जित्न सफल भएको थियो । नयाँ सिजनको पहिलो दिन आज चार वटा खेल हुने भएका छन् । तर, म्यानचेस्टर सिटी र एस्टोन भिल्ला तथा म्...

सम्बन्धित सामग्री

इङलिस प्रिमियर लिग : लिभरपुल लिड्ससँग स्तब्ध, चेल्सीको पोस्टमा ब्राइटनको ४ गोल

इङलिस प्रिमियर लिग फुटबलमा शनिबार राति शीर्ष क्लबहरूले अप्रत्यासित हार सामना गरेका छन्।जारी सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुल लिड्स युनाइटेडसँग २–१ ले स्तब्ध हुँदा चेल्सी भने ब्राइटनसँग उसैको मैदानमा ४–१ ले पराजित हुन पुग्यो। तर टोटनह्यामले भने पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा पुग्यो।चेल्सी फराकिलो गोल अन्तरले हराउने क्रममा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक–एक गोल गरे। चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा फराकिलो हार भोग्यो।

क्रिस्टल प्यालेससँग लिभरपुल बराबरीमा रोकियो

लन्डन । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए । यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका […] The post क्रिस्टल प्यालेससँग लिभरपुल बराबरीमा रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रिमियर लिग: क्रिस्टल प्यालेससँग बराबरीमा राेकियाे लिभरपुल

लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ। घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन्। खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिएका थिए। यसपछि लिभरपुल ५७ औँ मिनेटमा १० खेलाडीमा सीमित भयो। यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको […]

इङ्ग्लिस प्रिमियर लिग : दोस्रो खेलमा पनि लिभरपुल अंक बाढ्न बाध्य

लुइस डियाजको गोलमा लिभरपुल गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।यसपछि लिभरपुल ५७ औँ मिनेटमा  १० खेलाडीमा  सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे । खेलको ६१ औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।लगातार दोस्रो बराबरीसँगै  लिभरपुल दुई खेलबाट दुई अंक बोक्

हारबाट जोगियो लिभरपुल

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको हो। घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सिमित लिभरपुल १–१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो।३२ औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए। तर १० खेलाडीमा सिमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

लिभरपुल साल्जवर्गसँग पराजित

१२ साउन,  काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ । इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित भएको हो । साल्जवर्गलाई जित दिलाउन बेन्जामिन सेस्कोको ३१औं मिनेटमा गोल गरे । लिभरपुलले कम्युनिटी शिल्डमा शनिवार म्यानचेष्टर सिटीसँग खेल्नेछ । लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी […]

युनाईटेडमाथि शानदार जित निकालेको लिभरपुल तालिकाको शीर्षमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फसटबलमा म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएर  लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० ले पराजित गरेको हो। उसको जितमा पाँचौँ मिनेटमा डियाज, २२ र ८५ औँ मिनेटमा मोहम्मद सालह र ६८ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।यो सिजन म्यानचेस्टरमाथि लिगमा लगातार दोस्रो एकोहोरो जित हो। त्यस अगाडि योर्गन क्लोपको लिभरपुलले म्यानचेस्टरलाई अक्टोबरमा उसकै घरेलु मैदान ओल्ड ट्रायफोर्डमा

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा

प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो । लिभरपुलको जीतमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक एक गोल गरे । जीत सहित लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ । र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । लिगमा अब मात्र एक खेल हुन बाँकी छ । लिभरपुल ६६ अंक सहित चौथो स्थानमा छ । लेस्टर सिटीको समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल अघि बढेको हो ।