बुद्धजयन्ती मनाइँदै

काठमाडौं । आज २५६६औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्धजयन्ती मनाउने गर्छन् । आज बुद्धको जन्मभूमि...

सम्बन्धित सामग्री

फोटोफिचर: लुम्बिनीमा मनाइयो बुद्धजयन्ती

चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको लुम्बिनीेमा शुक्रबार विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ । २५६७ औं बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका समेत आएका छन् ।

लुम्बिनीको प्रवर्द्धन गर्न टिकटक प्रतियोगिता हुने

लुम्बिनी : २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनीको प्रवर्द्धन गर्न टिकटक प्रतियोगिता गरिने जानकारी दिएको छ।बुधबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर बुद्धजयन्ती मनाउने बताएको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो।लुम्

बुद्धजयन्तीको अवसरमा काठमाडौंको बौद्धमा देखिएको दृश्य (फोटोफिचर)

आज २५६६ औं बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ। विश्व शान्ति स्थापनाका लागि गौतम बुद्धको योगदानको कदरस्वरुप यो दिनलाई पर्वको रुपमा...

बुद्धको अस्तुधातु रहेको रामग्राममा बुद्धजयन्ती

विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनअर्थात् यसपटक जेठ २ गते …

लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाइने

लन्डन- लन्डनको मुख्य केन्द्रको रुपमा रहेको  पर्यटकीय स्थल  ट्राफल्गर स्क्वायरमा यस वर्षपनि बुद्धजयन्ती मनाइने भएको छ । आगामी मे २२ मा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई लन्डनस्थित नेपाली दूतावासमार्फत् औपचारिक निमन्त्रणा पठाइएको बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।  'विगतमा फाउन्डेसनकै तर्फबाट पठाइने निमन्त्रणा योपटक दूतावासमार्फत् पठाइएको छ, कन्फरमेसन आएको छैन, मेयरको उपस्थिति रहनेमा आशावादी छौं', श्रेष्ठले भने । बेलायतका

दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती यसपटक भव्य मनाइने

लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ।

कोरोना कहरमा बुद्धजयन्ती : लुम्बिनीमा थोरै पाहुनासहित मनाइयो

बुद्धको जन्मथालो लुम्बिनीमा कोरोना महामारीको अन्त्यको कामना गर्दै २५६५ औं बुद्धजयन्ती मनाइएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै भिक्षुहरुले पूजापाठ गरेका छन् ।...

लुम्बिनीमा २५६५ औँ बुद्धजयन्ती (फोटो फिचर)

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६५ औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमा एवं लुम्बिनी दिवसको भव्यताका साथ मनाइएको छ । लुम्बिनीमा आयोजित बुद्ध जयन्तका झलकहरु यस्तो छ-

यसपालिको बुद्धजयन्ती दीप प्रज्वलनमा सीमित

यमलाल भुसाल, बुटवल २५६५ औं बुद्धजयन्ती कोरोनाका कारण सामान्यरूपमा मनाइने भएको छ । सधैं भव्य समारोहका बीच हुने गरिएकोमा यो वर्ष भने सामान्यरूपमा मनाइने भएको हो । कोरोना महामारीका कारण दीप प्रज्वलन, परित्राण पाठ गरेर सामान्यरूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतबर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा सीमित भएको थियो । […]