काँग्रेस नुवाकोट सभापतिमा ‘भाइ– भजिता’को भिडन्त

नेपाली काँग्रेस नुवाकोटमा जिल्ला अधिवेशनको रौनक बढेको छ । वर्तमान सभापति जगदीश्वरनरसिंह केसी जिल्ला राजनीतिबाट रिङआउट भएपछि नुवाकोट काँग्रेसमा नयाँ नेतृत्व आउने भएको हो । काँग्रेस विधानमा लगातार दुई कार्यकाल जिल्ला सभापति हुन नपाउने व्यवस्थाका कारण उनी जिल्ला राजनीतिबाट रिङआउट भएका हुन् ।  केसीको विकल्पमा जिल्ला सभापतिका लागि तीन जना दाबेदार देखिएका छन् ।नुवाकोटमा केन्द्रमा जस्तो शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छैन । काँग्रेसका पूर्वसहहामन्त्रीद्वय अर्जुननरसिंह केसी र  डा. रामशर

सम्बन्धित सामग्री

नुवाकोट – १ मा काँग्रेसका केसीको अग्रता

नुवाकोट — नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता लिइरहेका छन् । नुवाकोट अदालत भवनमा भइरहेको मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता केसीले ९ सय ३३ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ५ सय ३९ मतसहित केसीलाई पछ्याइरहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले […]

काँग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पुर्याएको छ । नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ […]

काँग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले काँग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा बिहीबार आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल

नुवाकोट काँग्रेसका पूर्व उपसभापति थापा एमालेमा प्रवेश

काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी आज (बिहीबार) बिहान एमाले प्रवेश गरे हुन् । उनीसहित काँग्रेसका अर्का नेता भगवान् पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा […]

काँग्रेस (वी.पी.) नुवाकोटले उम्मेदवार छनोट गर्न प्रतिनिधि खटायो

नुवाकोट, १५ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोटले आगामी स्थानीय निर्वाचनको लागि उम्मेदवार छनोट र पार्टीको प्रचार प्रसारको लागि प्रतिनिधि खटाएको छ । काँग्रेस (वी.पी.) नुवाकोटका सभापति श्याम बहादुर गुरुङ्गले आज एक विज्ञप्ति जारी गर्दै नुवाकोटको बाह्र तहमा प्रतिनिधि खटाएको जानकारी दिएका हुन् । काँग्रेस (वी.पी.) नुवाकोटले विदुर नगरपालिका, दुप्चेश्वर गाउँपालिकामा नानीकाजी प्याकुरेल, बेलकोटगढी नगरपालिका, […]

काँग्रेस (वी.पी.) नुवाकोटले चैत्र ११ गते जन जागरणको निम्ति खुल्ला सभा गर्ने

नुवाकोट, ९ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोट जिल्ला कार्यसमितिले “भ्रष्टाचार मुक्त नुवाकोट ! राष्ट्रीयताको निम्ति करुवामा भोट !!” भन्ने मूल नारा सहित साँस्कृतिक कार्यक्रम एवम् जन जागरणको निम्ति खुल्ला सभा गर्ने भएको छ । वी.पी. काग्रेसले चैत्र ११ गते विदुर नगरपालिकाको बट्टार हावाघरमा साँस्कृतिक जन जागरणको निम्ति खुल्ला सभाको आयोजना गरेको हो । पूर्व […]

काँग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनित (नामावली)

नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा नेताहरुको मनोनयन भएको छ । सभापति इन्द्र बानियाँले पार्टीको विधान बमोजिम नेताहरुलाई मनोनयन गरेका हुन् । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तवहादुर प्रजा मकवानपुर, प्रभात तामाङ्ग रसुवा, कल्पना नेपाली नुवाकोट, तिलक प्रसाद रुवाली धादिङ्ग, छिरिङ्ग दोर्जे लामा काठमाडौं रहेका छन् । यस्तै अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेश कुमार वखती ललितपुर, हरिहर अधिकारी काठमाडौं

नुवाकोट काँग्रेस सभापतिमा महतका भजितासँग केसीका भाइ पराजित

नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् । शुक्रबार भएको जिल्ला अधिवेशनमा महतले केदारनरसिंह केसीलाई १० मतले पराजित गरी नुवाकोटको सभापति बन्न सफल भएका हुन् । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा निर्वाचित महत नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतका भतिजा हुन् । पराजित डा. केसी काँग्रेस नेता अर्जुननरसिंह केसी र निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीका भाइ हुन् ।१३ औं महाधिवेशनमा जगदीश्वरनरसिंह केसीसँग महत

नुवाकोट काँग्रेसमा केसी समूह पराजित, सबै क्षेत्रमा महत पक्ष विजयी

नेपाली काँग्रेस नुवाकोटको प्रदेश क्षेत्रको अधिवेशनमा केसी समूह पराजित भएको छ । केन्द्रमा देउवा समूह र पौडेल समूह भएपनि नुवाकोटमा केसी (अर्जुननरसिंह केसी)  र महत (रामशरण महत–प्रकाशशरण महत) समूह रहेकोमा अधिवेशनमा महत समूहले बाजी मारेको हो । मतपरिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा केसी समूह पराजित भएको छ । अर्जुननरसिंह केसीका स्वकिय सचिव सरोज केसीलाई हराउँदै सुशील खड्का विजयी भएका हुन् ।  त्यस्तै प्रदेश सभा (ख) मा पनि केसी समू