रुसको विजय दिवसमा जे देखियो...

 रुसको विजय दिवस ती सैनिकप्रति सम्मान हो जो दोस्रो विश्वयुद्धमा मारिएका थिए । दोस्रो विश्वयुद्धका बेला रुस (त्यतिबेलाको सोभियत संघ) का ८० लाख सैनिक मारिएका थिए । त्यसैले यो युद्धमा पाएको विजयलाई रुसले यसरी नै मनाउने गर्छ । यसलाई ग्रेट पेट्रियोटिक वार पनि भनिन्छ ।यसपटक रुसले युक्रेनमाथि हमला गरेको छ । सीएनएनमा प्रकाशित खबरका अनुसार यो युद्धमा रुसले दुई महिनामा २४ हजारभन्दा बढी सैनिक गुमाएको छ । हजार ट्याङ्क्स र २६०० बख्तरबन्द वाहन नष्ट भइसकेका छन् । सयौँ विमान खसालिसकेका छन् । यसबाहेक गाइडेड

सम्बन्धित सामग्री

शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन ?

१४ माघ, काठमाडौं । सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । ‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ […]

विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍याली

विश्व दृष्टि दिवसका अवसरमा आज विराटनगरमा सचेतनामूलक विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍याली निकालेको छ।...

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’

“लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भन्नुभयो । उहाँका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षरोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन । संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र […]

किसुनजीको १३औं स्मृति दिवसमा यस्तो छ रवीन्द्र मिश्रको श्रद्धाञ्जली

काठमाडौं, २० फागुन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कृष्णप्रसाद भट्टराईको १३औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले फेसबुकमार्फत भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले लेखेका छन्– १३औँ स्मृति दिवसमा… तपाईंजस्तो प्रतिगामी, अनुदार, अराष्ट्रिय, भ्रष्ट, असक्षम, स्वार्थकेन्द्रीत, १४ वर्ष आफूलाई जेल हाल्ने राजा चाहिन्छ भन्ने अबुझ, दरबारको दास, दरबारकै दासताका कारण हतार-हतार […]

युएन दिवसमा सेमिनारसहितका कार्यक्रम

संयुक्त राष्ट्रसंघ स्थापना दिवसमा नेपाली सेनाले आइतबार मुख्यालयमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको छ।...

गणतन्त्र दिवसमा कारागारका १७ कैदी रिहा

गणतन्त्र दिवसमा आइतबार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ। राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो।...

प्रेस चौतारी स्थापना दिवसमा १२ जना पत्रकार सम्मानको घोषणा

प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसमा १२ जना पत्रकारलाई पुरष्कृत गर्ने घोषणा गरेको छ। स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा चौतारीले संगठनको आगामी महाधिवेशनमा अग्रजहरुको नाममा स्थापित पुरस्कार १२ जना...

देउवा सशस्त्र प्रहरी दिवसमा (फोटोफिचर)

काठमाडौं, ९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्र प्रहरी दिवसमा सहभागी भएका छन् । हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा प्रमुख अतिथिका रुपमा सहभागी देउवाले कार्यक्रमहरुको अवलोकन समेत गरेका थिए । तस्बिरहरुः मुकुन्द कालिकोटे