युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

काठमाडौँ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उनले पर्यटन […]

सम्बन्धित सामग्री

दिगो पर्यटन परियोजनालाई पाटा गोल्ड अर्वाड

काठमाडौं- नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानकालागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एसोसियसन (पाटा) गोल्ड अवार्ड –२०२३ प्राप्त गरेको छ । पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि उक्त अवार्ड पदान गरेको हो । पाटा हेडक्वाटरले विज्ञप्ति जारी गर्दै उक्त […]

जिविकोपार्जन पुनः उत्थानका रिभर गाइड लाइसेन्सिङ तालिम सुरु

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले जिविकोपार्जन पुनः उत्थानका लागि रिभर गाइड लाइसेन्सिङ तालिम सुरु गरेको छ । दिगो पर्यटन परियोजना ‘सेस्टेनेवल टुरिजम फर लाइहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी) कार्यक्रमअन्र्तगत बोर्डले असार २३ गतेबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाण्डौमा रिभर गाइड लाइसेन्सिङ्ग तालिम सुरु गरेको हो ।यो तालिम एक सात चल्ने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासँगको साझेदारीमा ने

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

नेपाल पर्यटन वोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो । रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क तालिम प्रदान …

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

काठमाडौँ – नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उनले पर्यटन […]

पर्यटन बोर्ड र नाराबीच सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु गरेको छ । जसमा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)बीच तालिम सञ्चालनका लागि सोमबार सम्झौता भएको हो । सम्झौता अनुसार नाराले त्रिसुली, भोटेकोशी र […]

तस्वीर : बेरोजगार बनेका पर्यटन मजदूरलाई रोजगारी

काडमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित ‘मातातिर्थ कुण्ड पदमार्ग एवम् साइकल मार्ग निर्माणमा जुटेका पर्यटन मजदूहरु । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ मार्फत पर्यटन क्षेत्रका बेरोजगार बनेका मजदूरलाई रोजगारीको अवसर सृजना गरेको हो । तस्वीर :रासस

पर्यटन मजदुरले पाए रोजगार

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार कार्यक्रम अन्र्तगत सो अवसर दिइएको हो ।      ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमअन्तर्गत रोजगार प्रदान गरिएको हो । बोर्डका गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले मजदुरलाई सुरक्षा सामग्री र औजार हस्तान्तरण गरेर उक्त कार्यक्रम...

अल्पकालीन रोजगार कार्यक्रम शुरु, एकैदिन ७५० बढीले पाए रोजगारी

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) परियोजना शुरु भएको छ ।  उक्त परियोजना अन्र्तगत पहिलो दिन आइतबार काठमाण्डौंका विभिन्न स्थानमा एकैसाथ काम शुरु भएको छ । परियोजनाले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा एक सय जना, चन्द्रागिरिको मातातीर्थमा एकसय जना र शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई एकसा

एक हजारलाई अल्पकालीन रोजगारी

काठमाडौँ । नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा एक हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत पर्यटन क्षेत्रका मजदुरलाई रोजगारी दिन लागेको हो । बोर्ड र टानबीच परियोजना कार्यान्वयनका लागि काठमाडौँमा एक […]

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ