नेपाल यू-१९ ले पाकिस्तान यू–१९ लाई १५३ रनको लक्ष्य

एसिसी यू–१९ एकदिवसीय एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली यू–१९ टिमले पाकिस्तानको यु–१९ टिमलाई एक सय ५३ रनको लक्ष्य दिएको छ ।  यूएईको दुबईमा आजबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले...

सम्बन्धित सामग्री

गुल्सनले यू–१९ एसिया कप खेल्ने

काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । क्यान स्रोतका अनुसार उनले यू-१९ एसिया कप खेल्ने पक्का भएको छ । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले पनि उनलाई यू-१९ मा […]

यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

२६ भदौ,  काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० […]

स्वदेश फर्कियो यू–१९ क्रिकेट टिम (फोटोफिचर)

युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।...

भारतलाई यू-१९ विश्वकपको उपाधि

भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो । इंग्ल्यान्डले दिएको १  सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतलाई यू-१९ विश्वकपको उपाधि

एजेन्सी – भारतले इंग्ल्यान्डलाई हराउँदै वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै भारत पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५४ बलमा ५ चौका र १ छक्कासहित […]

वसन्त नेपालको यू–१९ टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका ब्याटर वसन्त कार्की एसिसी यू–१९ एसिया कपको लागि नेपाली टोलीमा परेका छन् । नेपालले एसिसी यू–१९ एसिया कपमा आइतबार श्रीलंकासँग खेल्दा उनी टोलीको प्लेइङ ११ मा छन् । नेपाली यू–१९ टोलीमा रहेका राहुल भण्डारीलाई कोरोना पोजेटिभ आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा वसन्त कार्कीलाई पठाएको क्रिकेट म्यानेजर […]

यू–१९ एसिया कप : नेपाललाई विश्वकप सरह!

वेस्टइन्डिजमा हुने आइसिसी यू–१९ विश्वकप २०२२ मा एसोसियट टोलीबाट नेपाल प्रमुख दाबेदार थियो । यू-१९ विश्वकपमा नेपालको इतिहास नै उत्कृष्ट छ । बलिया टेस्ट टोलीलाई हराउँदै प्लेट च्याम्पियन सम्मको उपाधि जितेको छ । तर कोरोना महामारीको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू–१९ एसिया छनोट २०२१ नै रद्ध गरेपछि नेपाली यू–१९ टोलीको विश्वकप सपना […]

यू-१९ एसिया कपमा टेष्ट नेशनलाई हराउने लक्ष्य

५ पुस, काठमाडौं । आउँदो बिहीबार युएईमा शुरु हुने एसीसी यू-१९ एसिया कपमा प्रतिस्पर्धा गर्ने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली सोमबार युएई प्रस्थान गरेको छ । करिब ७ वर्षपछि आयोजना भएको यू-१९ राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको राष्ट्रिय टीमले यस पटक उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले […]

दुर्गेश यू-१९ नेपाली टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता एसिसी यू–१९ एसिया कपको लागि नेपाली प्रारम्भिक टोलीमा समावेश भएका छन् । यसअघि आइतबार घोषणा यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सुरुवातमै पर्न नसकेका दुगेशलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएको छ । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका सर्वाधिक विकेटकर्ता मोहम्मद हसनको दायाँ खुट्टा […]

यू–१९ टोलीको बिदाइ

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी समेत गोलरक्षक रहेकी अन्जना रानामगरको कप्तानीमा नेपाली महिला यू–१९ फुटबल टोलीले साफ यू–१९ च्याम्पियनसिप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई बिदाइ गरेको छ । नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय […] The post यू–१९ टोलीको बिदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.