भारतलाई यू-१९ विश्वकपको उपाधि

 भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो । इंग्ल्यान्डले दिएको १  सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।  

सम्बन्धित सामग्री

अपराजित रहँदै सुदूरपश्चिमले जित्यो यू १९ क्रिकेटको उपाधि

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुदूरपश्चिमलाई यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

१९ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता भर अविजित रहेको सुदूरपश्चिमले प्रतियोगिताको उपाधि जितेको हो । ६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो । जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ […]

इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले जित्यो यू–१९ युरो उपाधि

काठमाडौं । इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले यू–१९ युरो उपाधि जितेको छ । इंग्ल्यान्डको युवा टोलीले शुक्रबार राति इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो । इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे भने […]

इंग्ल्यान्डलाई यू–१९ युरो उपाधि

एजेन्सी – इंग्ल्यान्डको युवा टोलीले अतिक्ति समयमा पूनरागमन जित निकाल्दै युइएफए युरो यू–१९ को उपाधि जितेको छ । इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्डले उपाधि रक्षा गरेको हो । शुक्रबार राति भएको फाइनलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो ।इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन […]

भारतलाई यू-१९ विश्वकपको उपाधि

एजेन्सी – भारतले इंग्ल्यान्डलाई हराउँदै वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै भारत पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५४ बलमा ५ चौका र १ छक्कासहित […]

भारतलाई यू-१९ एसिया कपको उपाधि

१६ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट २०२१ को उपाधि भारतले जितेको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । श्रीलंकाले दिएको १०२ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २१.३ बलमा पूरा गर्‍यो । भारतको जितमा अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स […]

भारतलाई यू–१९ एसिया कपको उपाधि

एजेन्सी – भारतले एसिसी यू–१९ एसिया कप २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । डकवर्थ लेविस पद्धतीको आधारमा जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २१.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर […]

साफ यू–१९ को उपाधि बंगलादेशलाई

काठमाडौँ– आयोजक बंगलादेशले लगातार दोस्रो पटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ । ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो । यसअघि भुटानमा भएको यू–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यू–१९ साफ प्रतियोगिता गरेको […]

साफ यू १९ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

७ पुस, काठमाडौं । घरेलु टोली बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि बुधबार जितेको छ । ढाकामा फाइनलमा भारतलाई १-० ले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो । बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले खेलको ८०औं मिनेटमा निर्णायक गोल […]

यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीलाई

काठमाडौं, मंसिर १९ । लुम्बिनी प्रदेशले यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदुरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो । सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहरा २१, शेर […]