प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो ।

सम्बन्धित सामग्री

हुम्लामा ई-सिम वितरण

नेपाल टेलिकम हुम्ला शाखाले ई-सिम वितरण सुरु गरेको छ । टेलिकमले यसअघि भौतिक सिम प्रदान गर्ने गरेको भए तापनि हाल ई–सिम प्रदान गरेको हो । ई-सिम प्रयोगकर्तासँग भने ई-सिम प्रयोग हुने मोबाइल फोन हुनु पर्दछ । हाल ई–सिम प्रयोग हुने मोबाइलहरू एप्पल ब्राण्डका सबैजसो फोनमा प्रयोग हुने गरेको छ । त्यसैगरी हाल चलनचल्तीमा रहेको एन्ड्रोइड […]

अब माेबाइलमा सिम कार्ड नचाहिने, नेपाल टेलिकमले ई-सिम वितरण गर्दै !

काठमाण्डाै – नेपाल टेलिकमले  देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको हो ।यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारामा रहेको  ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरुबाट ई–सिम लिन सकिने टेलिकमले जनाएको छ । अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई&n...

एनसेलले थाल्यो ई–सिम वितरण

ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो।...

एनसेलले थाल्यो ई-सिम वितरण

एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्नसक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ९) देखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन्। ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो […]

एनसेलले सुरु गर्‍यो ई–सिम वितरण

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । […]

ई–सिम चलाउँदाका फाइदा

काठमाडौं। तपाईंहामीले मोबाइलको स्लटमा राखेर भौतिक सिम कार्ड प्रयोग गरिरहेका छौं। तर ई–सिम अर्थात् इम्बेडेड सिम कार्ड भौतिक रुपमा प्रयोग गरिन्न। यो एक प्रकारको भर्चुअल र इलेक्ट्रोनिक सिम हो। ई–सिमका लागि मोबाइल सेटमा ई–सिम चिप जडान गरिएको हुन्छ । भौतिक सिम कार्ड चल्ने मोबाइलमा पनि ई–सिम प्रयोग गर्न सकिन्छ। तर त्यो मोबाइल सेटमा चिप राखिएको भने हुनुपर्छ।

टेलिकमले थाल्यो ई-सिम वितरण

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण गर्न थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन […]

नेपाल टेलिकमको इ-सिम आजबाट निःशुल्क वितरण, कुन सेटले सपोर्ट गर्छन् इ-सिम ?

काठमाडौंः नेपाल टेलिकमले आजबाट निःशुल्क ई-सिम वितरण सुरु गरेको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन्। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा…

नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दै

काठमाण्डाै - नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ। नयाँ प्रिपेड सिमकार्ड लिन चाहन...

नेपाल टेलिकमले ल्याउने 'ई–सिम' के हो ?

काठमाडौं : नेपाल टेलिकमले भोलिदेखि निःशुल्क ई–सिम वितरण गर्ने भएको छ।सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउण्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई–सिम) वितरण गर्न लागिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।उनका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ।त्यसैगरी नयाँ पोस्