इंग्लीश प्रिमियर लिगमा आर्सनलकाे सहज जित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् । शीर्ष स्थानको आर्सनलले टोटन ह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले पराजित गरेकाे हाे । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटन ह्यामका गोलरक्षक ह्युगो लोरिसले एक आत्मघाति गोल गरेका थिए । आइतबार राति भएको अर्को लण्डन डर्बीमा […]

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिगमा न्युकासलद्वारा म्यान्चेस्टर पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन जोए विलक र क्यालुम विल्सनले एक-एक गोल गरेका हुन् । जितसँगै न्युकासल युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा २७ खेलबाट न्युकासल र म्यान्चेस्टर […]

इंग्लीश प्रिमियर लिगमा आर्सनलद्वारा फुल्हम पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले पराजित गरेकाे छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । २७ खेलबाट आर्सनलको ६६ अंक छ भने समान खेलबाट […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्री, गुण्डोगान र रियाद माहारेजले १–१ गोल गरेका थिए । पराजित टोली एस्टन भिल्लाका ओल्ली वाट्किन्सले एक गोल फर्काएका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

काठमाडौं, पुस १८ । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेको छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेकाे छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन ह्यामले जारी […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेकाे छ । चेल्सीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियलले निर्णायक गोल गरेका हुन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किंदा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले […]

इंग्लीश प्रिमियर लिगमा टोटनह्याम र वेष्टह्याम विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । टोटनह्यामले यसै सिजन प्रिमियर डिभिजनमा उक्लिएको नटिङ्घम फरेष्टलाई २–० ले पराजित गरेकाे हाे । टोटनह्यामको जितमा दुवै गोल ह्यारी केनले गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले एस्टन भिल्लामाथि १–० को साँघुरो जित निकालेकाे थियाे । […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन रोड्रिग्वेज मौराले एक गोल गर्दा आर्सनलकै बेन ह्वाइटले एक आत्माघाति गोल गरेका थिए । यो हारसँगै आर्सनलको शीर्ष चारभित्र पर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । लिगमा एक खेल मात्रै बाँकी छँदा […]

इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ । यो जितसँगै लिग तालिकाको रेलीगेशन क्षेत्रमा संघर्षरत एभर्टनलाई केही राहत मिलेको छ । ३३ खेलबाट ३२ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा […]

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो पार्दा पराजित टोली एभर्टन भने रेलीगेशन क्षेत्रमा झरेको छ । सिजनमा ६ खेल मात्रै बाँकी छँदा […]